महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा नवमी - २४

नागरिक वडापत्र

नागरिक बडापत्र

क्र.सं.

सेवाको विवरण

सेवाग्रहीले पुर्याउनु पर्ने प्रक्रिया

सेवा प्राप्त लाग्ने

कोठा नं.

जिम्मेवार कर्मचारी शाखा/फाँट

गुनासो सुन्ने तथा जिम्मेवार पदाधिकारी

समय

शुल्क

1

दर्ता, चलानी, सोधपुछ

कामसँग सम्बन्धित कागजातहरु

तत्काल

नलाग्ने

-

प्रशासन शाखा

प्रशासन तथा योजना महाशाखा

2

प्रशासन, स्टोर

कामसँग सम्बन्धित कागजातहरु

तत्काल

नलाग्ने

-

प्रशासन शाखा

प्रशासन तथा योजना महाशाखा

3

आर्थिक प्रशासन सम्बन्धी

आर्थिक प्रशासनसँग सम्बन्धित प्रचलित नियम मापदण्डहरुमा तोकिएको व्यवस्था बमोजिमका कागजातहरु

प्रकृया पुगेकोमा सोही दिन

नलाग्ने

-

आर्थिक प्रशासन शाखा

प्रशासन तथा योजना महाशाखा

4

प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,

-

नियमानुसार

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

5

प्रदेशस्तरको शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,

-

तोकिए बमोजिम

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

6

शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन

-

तोकिए बमोजिम

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

7

प्रदेशस्तरमा पुस्तकालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन

-

तोकिए बमोजिम

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

8

प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालीम र छात्रवृत्ति सम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन तथा पाठ्यक्रम, पाठ्य पुस्तक तथा पाठ्य सामाग्री निर्माण, उत्पादन र वितरण,

-

तोकिए बमोजिम

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

9

प्रदेशस्तरको शैक्षिक मानव संसाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन,

-

तोकिए बमोजिम

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

10

प्रदेशस्तरमा शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन,

-

तोकिए बमोजिम

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

11

माध्यमिक तहको परीक्षा व्यवस्थापन

-

तोकिए बमोजिम

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

12

प्रदेशस्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन

-

तोकिए बमोजिम

नलाग्ने

-

शिक्षा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

13

प्रदेशस्तरमा विज्ञान प्रविधिको विकास तथा विस्तार, सो सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन र सर्वेक्षण तथा जनशक्ति विकास र उपयोग

-

तोकिए बमोजिम

नलाग्ने

-

विज्ञान तथा प्रविधि शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

14

वैज्ञानिक अध्ययन अनुसन्धान एवम् विज्ञान र प्रविधिको आविष्कार र विकास

-

तोकिए बमोजिम

नलाग्ने

-

विज्ञान तथा प्रविधि शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

15

विज्ञान प्लानेटोरियमको स्थापना, सञ्चालन र व्यवस्थापन

-

तोकिए बमोजिम

नलाग्ने

-

विज्ञान तथा प्रविधि शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

16

संस्कृतिको विकास सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन

-

तोकिए बमोजिम

नलाग्ने

-

भाषा, संस्कृति तथा पुरातत्व संरक्षण शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

17

भाषा, लिपि, संस्कृति, ललितकलाको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन

-

तोकिए बमोजिम

नलाग्ने

-

भाषा, संस्कृति तथा पुरातत्व संरक्षण शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

18

ऐतिहासिक, धार्मिक, पुरातात्विक, साँस्कृतिक कला र वास्तुकलाको दृष्टिले महत्वपूर्ण स्थल र धरोहरहरुको अध्ययन, अनुसन्धान तथा संरक्षण एवं सो सम्बन्धी नीति र कानून तर्जुमा, कार्यान्वयन

-

तोकिए बमोजिम

नलाग्ने

-

भाषा, संस्कृति तथा पुरातत्व संरक्षण शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

19

सांस्कृतिक परम्परा र गुठी अन्तर्गत चलि आएका विभिन्न जात्रा, पर्वहरुको सञ्चालन र व्यवस्थापन

-

तोकिए बमोजिम

नलाग्ने

-

भाषा, संस्कृति तथा पुरातत्व संरक्षण शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

20

सङ्ग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, पूर्वाधार निर्माण, कार्यान्वयन, व्यवस्थापन र नियमन

-

तोकिए बमोजिम

नलाग्ने

-

भाषा, संस्कृति तथा पुरातत्व संरक्षण शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा

21

विश्वसम्पदा सूचीमा परेका सम्पदा, प्राचिन स्मारक एवं स्थल र दरवारहरुको संरक्षण, सम्भार, उत्खनन् तथा पुनर्निर्माण तथा व्यवस्थापन सम्बन्धी विषय

-

तोकिए बमोजिम

नलाग्ने

-

भाषा, संस्कृति तथा पुरातत्व संरक्षण शाखा

शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा